१२ बैशाख २०८१, बुधबार

रितिक रोशनकी पुर्व सुजैन खान अर्सलानसँग डेटमा मस्त


सुजैन खान

एजेन्सी । पछिल्लो समयमा सुजैन खान बिग बोस फेम एली गोनीको भाई अर्सलानसँग डेटमा मस्त रहेको जनाएको छ । स्रोतका अनुसार उनीहरु ६ महिनोदेखि प्रेम सम्बन्धमा रहेका छन् । र कयौपटक धेरै मानिसले स्पटमा पनि भेटेको बताएका छन् ।

सुजैन खान बलिउड अभिनेता रितिक रोशनकी पुर्व पत्नी हुन्। रितिक र सुजैन खानबीच सम्बन्ध विच्छेद भएको ६ वर्ष पुरा भएको छ । वैवाहिक सम्बन्ध टुटे पनि दुवैजनाले एक अर्काबीच राम्रो ब्राण्ड शेयर गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !