६ बैशाख २०८१, बिहिबार

हृदय त फूल झैं निर्मल हुँदो रहेछ : रेखा थापा (तस्वीरसहित)


रेखा थापा

चर्चित नायिका रेखा थापाले हृदय त फूल झैं निर्मल हुने बताएकी छिन्। नायिका थापाले हृदयले न कसैलाई सराप्दछ न त गुनासो गर्ने बताएकी छिन्।

नायिका थापाले लेखेकी छिन्, “हृदय त फूल झैं निर्मल हुँदो रहेछ, न कसैलाई सराप्दछ न त गुनासो गर्छ ।”

तस्वीर : रेखा थापाको फेसबुकवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !