४ बैशाख २०८१, मंगलबार

आफूभन्दा १० वर्ष जेठी पत्नी प्रियंका कार्कीसँग माल्दिभ्समा रोमान्स गर्दै आयुष्मान (फोटो फिचर)


नायिका प्रियंका कार्कीले श्रीमान आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी छिन् । प्रियंकाले ३४ औं जन्मदिनसँगै फस्ट म्यारिज एनिभर्सरी पनि मनाएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !