गोपिकृष्ण राईको शब्द सृजनामा रहेको परदेशीलाई सार्वजनिक (भिडियो सहित ) Nepalpatra गोपिकृष्ण राईको शब्द सृजनामा रहेको परदेशीलाई सार्वजनिक (भिडियो सहित )
५ बैशाख २०७८, आइतबार

गोपिकृष्ण राईको शब्द सृजनामा रहेको परदेशीलाई सार्वजनिक (भिडियो सहित )


राजेश पायल राईको आवाजमा रहेको परदेशीलाई प्यारो लाग्छ बोलको गीत सार्बजनिक भएको छ । गोपिकृष्ण राईको शब्द सृजनामा रहेको उक्त सुमधुर गीतमा डि. आर. अटु ले संगीत भरेका छन् । त्यसैगरी राजु कार्कीले ऐरेन्ज गरेका छन् ।

कोरियामा छायांकन गरिएको म्युजिक भिडियोमा गोपिकृष्ण राई र सबु गुरुङ्गको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !