अभिनेत्री काजल अग्रवालको विवाहको तस्बिर इन्टरनेटमा भाइरल भएपछि (तस्बिर सहित) Nepalpatra अभिनेत्री काजल अग्रवालको विवाहको तस्बिर इन्टरनेटमा भाइरल भएपछि (तस्बिर सहित)
३ कार्तिक २०७८, बुधबार

अभिनेत्री काजल अग्रवालको विवाहको तस्बिर इन्टरनेटमा भाइरल भएपछि (तस्बिर सहित)


काजल अग्रवाल

एजेन्सी । अभिनेत्री काजल अग्रवालले ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी छिन् । बिवाहपछि काजलले पहिलोपटक पतिसँगको केही तस्बिर शेयर गरेसँगै काजल र गौतमको तस्बिर अहिले इन्टरनेटमा भाइरल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !