८ बैशाख २०८१, शनिबार

निर्देशक अनुराग कश्यपले एक अभिनेत्रीमाथि यौन उत्पीडन गरेको आरोप


अनुराग कश्यप

एजेन्सी, १५ असोज । निर्देशक अनुराग कश्यपलाई बलिउडकी एक अभिनेत्रीले लगाएको यौन आरोप लगाएपछि मुम्बई प्रहरीले हाजिर हुन अनुरोध गरेको छ । २०१३ मा आफ्नै आवासमा अभिनेत्रीलाई बोलाएर यौन उत्पीडन गरेको आरोप उनीमाथि लागेको छ ।

अभिनेत्रीले आफुमाथि उनकै घरमा यौन उत्पीडन गरेको आरोप सामाजिक सञ्जालमा बताएपछि वर्सोवा प्रहरी स्टेशनमा अनुरागविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !