१२ बैशाख २०८१, बुधबार

हट एण्ड बोल्ड लुक्समा अभिनेत्री रजनी (तस्विरसहित)


रजनी केसी

साउन २६, काठमाडौं । फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री रजनी केसी सानोपर्दामा निकै ब्यस्त छिन् । अभिनेत्री रजनीले लोफर पछि फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा जम्न भने सकिनन् ।

अभिनेत्री रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् । उनी हट एण्ड बोल्ड लुक्समा प्रस्तुत भएकी छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !