, लकडाउनको समयमा वर्षा शिवाकोटी के गर्दै छिन् त ? (तस्वीर सहित)

लकडाउनको समयमा वर्षा शिवाकोटी के गर्दै छिन् त ? (तस्वीर सहित)

काठमाडौं, ३ साउन । कोरोना भाइरसका कारणले गर्दा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको सामाजिक संजालमा आफ्नो तस्विरहरु देख्न सकिन्छ । नायिका वर्षा शिवाकोटीले पनि आफ्नो तस्विरहरु सामाजिक संजालमा लगाउने गरेकी छन् ।

नायिकाहरु पनि पछिल्लो समय लकडाउनका कारणले गर्दा सामाजिक संजालमा सक्रिय भएको देखिन्छ ।