, घिसिङ भन्छन, "मुकेश काफ्लेलाई लोडसेडिङ अन्त्य भयो भने सार्वजनिक पदधारण गर्दिन भन्नुभएको थियो, अब के गर्ने ?"

घिसिङ भन्छन, “मुकेश काफ्लेलाई लोडसेडिङ अन्त्य भयो भने सार्वजनिक पदधारण गर्दिन भन्नुभएको थियो, अब के गर्ने ?”

काठमाडौँ, १ असोज । कुलमान घिसिङले पुर्व कार्यकारी निर्देशक मुकेश काफ्लेमाथि प्रश्न उठाएका छन् । विधुत प्राविधिकरणको चारवर्षे कार्यकाल पुरा गरि विधाई भएका घिसिङ्ले काफ्लेले जसरी आफूले गर्दा भएको भन्ने कुरा गलत रहेको बताएका छन्।

एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा घिसिङ्ले भनेका छन्, म कार्यकारी निर्देशकको रुपमा नियुक्ति हुँदा के भन्नु भएको थियो भने, यदि लोडसेडिङ अन्त्य भयो भने म अब कुनै पनि सार्वजनिक पदधारण नगर्ने भन्नु भएको थियो । तर लोडसेडिङ अन्त्य भयो । अब के गर्नुहुन्छ।”

घिसिङ्ले एउटा कर्मचारीको लागि सडकमा आन्दोलन गर्ने विषय त्यति राम्रो नभएको बताए ।