nepalpatra.com
नेपाल विद्युत प्राधिकरणमा कुलमान दोहोरिने सम्भावना जिवितै छ – उर्जामन्त्रीको सचिवालय
काठमाडौं, असोज १ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: ४ वर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले जानकारी दिए । ‘नेपाल विद्युत […]
नेपालपत्र