७ बैशाख २०८१, शुक्रबार

विद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिबारे बालुवाटारको यस्तो तयारी


electronik

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट भएका कुलमान घिसिङ विदाई भएपछि उर्जामन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएका छन् । कुलमान प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरी विदाई भएका छन् ।

प्रधानमन्त्री ओलीनिकट स्रोतको दाबी छ,”अब कुलमानलाई प्राधिकरणमा कार्यकार प्रमुखमा ल्याउने कुराको च्याप्टर क्लोज भएको छ । बालुवाटार कुलमानप्रति सकारात्मक छैन् । बरु, प्रतिष्पर्धाको आधारमा कार्यकारी प्रमुख छनौट गर्ने तयारी भैरहेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !