nepalpatra.com
खोटाङको रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खोटाङ, १७ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । उक्त गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट हालै उत्पादन गरिएको तीन मेगावाट क्षमताको जलविद्युत् आयोजनालाई दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइनअन्तर्गत बुइपामा सञ्चालित सब–स्टेसनमा जोडिएको हो । रावाखोलाको पानीलाई सुङ्देलको […]
नेपाल पत्र