४ बैशाख २०८१, मंगलबार

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएपछि कुलमानको नियुक्ती भोलिमात्रै !


कुलमान घिसिङ्ग

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो ।

उर्जामन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेको स्रोतको दाबी छ । घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !