८ बैशाख २०८१, शनिबार

खानेपानीमन्त्री चौधरीलाई हराउँदै बारा-१ बाट एमालेका मैनाली विजयी


अच्युत मैनाली

बारा । खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित हराउँदै एमालेका अच्युत मैनाली बारा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका मैनालीले ३९ हजार १९५ मत ल्याएर निर्वचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले ३ हजार ३१८ मत ल्याएर तेस्रो स्थानमा रहे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !