७ बैशाख २०८१, शुक्रबार

बागलुङ-१ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी


देवेन्द्र पौडेल फाइल फोटो

बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र) का सचिव पौडेलले २४ हजार ७७९ मत ल्याएर निर्वाचित भएका हुन् ।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की मञ्जु चालिसेले २० हजार १८० मत ल्याएर दोस्रो स्थानमा रहिन् । माओवादीका पौडेलले एमालेकी चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !