१३ बैशाख २०८१, बिहिबार

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित


रामहरि खतिवडा

ओखलढुंगा । ओखलढुंगा जिल्लाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओखलढुंगामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका खतिवडा निर्वाचित भएका हुन् ।

कांग्रेसका खतिवडाले ३३ हजार ५ हय ५६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !