७ बैशाख २०८१, शुक्रबार

मनाङमा एमालेका पाल्देन गुरुङको अग्रता कायमै


टेकबहादुर गुरुङ र पाल्देन छेवाङ गुरुङ

मनाङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) का पाल्देन छेवाङ गुरुङले एक हजार १६० मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले एक हजार १२७ प्राप्त गरेका छन् । उनीहरुबीच ३३ मतको अन्तर रहेको छ । अब दुईहजार ४५६ मत गन्न बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !