८ बैशाख २०८१, शनिबार

बर्दिया क्षेत्र नं १ : कांग्रेसका गौतमको सुरुआती अग्रता


सञ्जय गौतम र लक्ष्मण ज्ञवाली

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । प्रतिनिधिसभाका कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले एक हजार आठ सय मतगणना हुँदा पाँच सय ५१, नेकपा (एमाले)का उम्मेदवार लक्ष्मणराज वलीले चार सय ६४, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश भुसालले एक सय ७९ मत र नगरिक उन्मुख पार्टीका ठाकुर सिँह थारूले पाँच सय २१ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !