७ बैशाख २०८१, शुक्रबार

चितवनको राप्ती-८ मा विप्लव समूहले मतपेटिका जलाउन खोजेपछि मतदान स्थगित


चितवनको राप्ती-८

चितवन । चितवन जिल्लामा मतपेटिका जलाउने प्रयास भएपछि मतदान स्थगित भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए ।

विप्लव समूहले मतपेटिका जलाउन प्रयास गर्ने क्रममा प्रहरीले हवाई फायर समेत गरेको हो । सोलगत्तै उक्त मतदानकेन्द्रको मतदान स्थगित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !