११ बैशाख २०८१, मंगलबार

शिक्षामन्त्री पोखरेल भन्छन्, “कक्षा ११ र १२ को परीक्षाबारे निर्णय छिट्टै हुन्छ”


गिरिराजमणि पोखरेल

३० जेठ, काठमाडौं । सरकारले कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढेको छ । यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको अन्तिम परीक्षा भएकाले अनुकुलता मिलाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री पोखरेलले परीक्षाबारे सकेसम्म चाँडो निर्णय गर्ने गरी छलफल गरिरहेको बताए । लकडाउनका बेला विद्यार्थी र अभिभावकलाई परेको अन्यौलताबारे आफू गम्भीर रहेको पोखरेल बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !