१२ बैशाख २०८१, बुधबार

त्रिवि सेवा आयोग कर्मचारी माग(विज्ञापनसहित)


मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले रिक्त पदमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दे खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वानका लागि विज्ञापन सार्वजनिक गरेको हो ।

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !