११ बैशाख २०८१, मंगलबार

चितवन कलेज र विद्यार्थीबीच यस्तो भयो सहमति


४ असोज, काठमाडौं । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमतिसंगै सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको वार्तामा मेडिकल कलेज सहमत भएपछि कलेज प्रशासन, विद्यार्थी र अभिभावकबीच सहमति जुटेको हो ।

शुल्क फिर्ता गर्ने कलेज सहत भएसँगै विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन आइतबारबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !