१० चैत्र २०८१, आइतबार

द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा


द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा

काठमाडौँ । द हवाइट माउन्टेन स्कुल, धापासी, काठमाडौँमा धुमधामका साथ सरस्वती पूजा मनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर यो पर्व मनाइएको हो ।

सरस्वती पूजाकै दिन आज सो स्कुलमा बालबालिकाहरुलाई अक्षरारम्भ समेत गराइएको छ । आज उक्त स्कुलमा मनाइएको सरस्वती पूजाको अवसरमा विद्यार्थीहरुका अभिभावकहरूको समेत उपस्थिति समेत रहेको थियो ।

‘संस्कारयुक्त शिक्षा, सीपयुक्त विद्यार्थी आजको आवश्यकता’ भन्ने नाराका साथै विगत धेरै वर्षअघिदेखि संचालनमा रहेको उक्त स्कुलले विद्यार्थीहरुमा पढ्ने सँस्कृति तथा लेखन कला विकास लगायत शैक्षिक सिपहरु विकास गर्ने सँस्कारका विविध विषयमा ज्ञान जगाउने कार्य गर्दै आएको छ ।

शिक्षाको गुणस्तर, सँस्कारी सिपयुक्त विद्यार्थी निर्माण गर्न विद्यालय शिक्षक र विद्यार्थीहरुको त्रिकोणात्मक सम्बन्ध हुने यस स्कुलका संस्थापक तिलक शर्मा पौडेल बताउछन् । तीन पाँग्रे रथमा एउटा पाङ्ग्राले काम नगरे रथ चल्न सक्दैन त्यसरी नै शिक्षामा विद्यार्थी, शिक्षक र अभिभावकको जिम्मेवारी वहनमा कमी आए वान्छित उद्देश्य पुरा हुन नसक्ने पौडेलको धारणा रहेको छ ।

द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा

यो पनि पढ्नुहोस्

द हवाइट माउन्टेन स्कुलको बार्षिक खेल सप्ताह सम्पन्न

विद्यार्थीमा सिप र संस्कारको बहस : सिपयुक्त शिक्षा र सँस्कारयुक्त विद्यार्थी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !