८ बैशाख २०८१, शनिबार

डा. शंकर भण्डारी त्रि.वि अनुगमन निर्देशनालयको उप-निर्देशकमा नियुक्त


Dr. Shankar Bhandari डा. शंकर भण्डारी

२६ वैशाख, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयको उपनिर्देशक पदमा डा. शंकर भण्डारी नियुक्त हुनु भएको छ । उक्त निर्देशनालयको कार्यकारी निर्देशक भने विष्णुप्रसाद खनाल हुनुहुन्छ । उहाँले समाजशास्त्रमा पीएचडी गर्नु भएको हो ।

उहाँले यसअघि ४ बर्षसम्म त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा सह-नियन्त्रकको रुपमा कान गर्नु भएको थियो । उहाँले ७ बर्षसम्म त्रि-चन्द्र कलेज घण्टाघरमा सहायक क्याम्पस प्रमुखको रुपमा पनि काम गर्नु भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !