७ कार्तिक २०७७, शुक्रबार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?



सुन

२ कात्तिक, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिकको पहिलो साता आइतबार सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बनियानी, २ कात्तिक । झापा बिर्तामोड नगरपालिका–१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही

महेन्द्रनगर, ४ कात्तिक । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडा/च्याङ्ग्रा लैजाँदै गर्दा

काठमाडौँ, ४ कात्तिक । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका

काठमाडौँ, ४ कात्तिक । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो