nepalpatra.com
६ महिना अघि नै भवन निर्माण सम्पन्न
कैलाली, ३ चैत । भवन निर्माण तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा यहाँको जिल्ला सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न भएको छ । रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन […]
नेपालपत्र