८ बैशाख २०८१, शनिबार

प्रदेश २ का संसदीय दलका नेता सत्यनारायणलाई हटाउने प्रचण्ड-नेपाल समूहको तयारी


सत्यनारायण मण्डल File Photo

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने भएको छ । ओली पक्षका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको स्रोतले बतायो ।

एक सांसदले भने ‘दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । आइतबार बैठक बसी उनलाई पदबाट हटाइनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !