७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ बाट राष्ट्रियसभामा एकीकृत समाजवादीकी राई विजयी


जयन्ती राई

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राईले ४ हजार ६९२ मतसहित निर्वाचित भएकी हुन् ।

एक नेताका अनुसार एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !