आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङको वरिष्ठ उपाध्यक्षमा एल.बि. मगर Nepalpatra आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङको वरिष्ठ उपाध्यक्षमा एल.बि. मगर
१८ मंसिर २०७८, शनिबार

आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङको वरिष्ठ उपाध्यक्षमा एल.बि. मगर


खोटाङ । आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङले तेश्रो जिल्ला अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा एल.बि.मगर चयन भएका छन्। सदरमुकाम दिक्तेलमा सम्पन्न अधिवेशनवाट एल.बि. मगर वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट अध्यक्षमा फुर्वा सेर्पा, सह-सचीवमा गोमा राई, कोषाध्यक्षमा किसन भुजेल, निर्विरोध निर्वाचित भएको प्रकाश मगरले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !