संसदीय दलको नेताबाट शेरधन राई आउट, राईको ठाउँमा भीम आचार्य चयन Nepalpatra संसदीय दलको नेताबाट शेरधन राई आउट, राईको ठाउँमा भीम आचार्य चयन

१८ श्रावण २०७८, सोमबार

संसदीय दलको नेताबाट शेरधन राई आउट, राईको ठाउँमा भीम आचार्य चयन


शेरधन राई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । आज बसेको बहुमत सांसदको बैठकले मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ का नेकपाका ६७ सांसदहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !