१३ बैशाख २०८१, बिहिबार

संसदीय दलको नेताबाट शेरधन राई आउट, राईको ठाउँमा भीम आचार्य चयन


शेरधन राई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । आज बसेको बहुमत सांसदको बैठकले मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ का नेकपाका ६७ सांसदहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !