१३ बैशाख २०८१, बिहिबार

मरिजाँउ होला, पार्टी फुट्दैन : प्रदेश सांसद राई


राजन राई

१७ कात्तिक, विराटनगर । नेकपा केन्द्रीय सदस्य तथा प्रदेश नं १ का प्रदेश सांसद राजन राईले आफू बाँच्न पनि नेताले पार्टी जोगाउने बताएका छन् । पछिल्लो समय पार्टीभित्र विवाद चर्किदै गएपछि पार्टीका विभिन्न तहका नेताहरुले आफ्नो अभिव्यक्ति दिदै आएका छन्।

सांसद राईले मरिजाँउ होला, पार्टी नफुट्ने बताएका छन् । उले लेखेका छन्, “मरिजाँउ होला पार्टी फुट्दैन,अरुमात्र मर्थे भने भन्न सकिन्न थियो । आफू बाँच्न पनि नेताले पार्टी जोगाउछ्न!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !