१३ बैशाख २०८१, बिहिबार

प्रदेश २ मा लोसपाबाट सरदार र यादवले उम्मेदवारी दिने


महन्थ ठाकुर

जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ मा उम्मेदवारी दिने भएको छ ।
स्रोतअनुसार लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धन, नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !