७ श्रावण २०८१, सोमबार

प्रदेश १ का सांसद बुढाथोकीले दिए राजीनामा


गोपालचन्द्र बुढाथोकी

विराटनगर । प्रदेश-१ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका छन् । एमालेबाट बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित बुढाथोकीले सांसद स्थानीय तह निर्वाचनमा मा उठ्न राजीनामा दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु