४ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ


रोहितराज बास्तोला kf]v/f, !^ c;f/ . u08sL k|b]z k|d’v ;Ltfs’df/L kf}8]n ;dIf u08sL k|b]zsf gjlgo’Qm d’Vo GofoflwjQmf /f]lxt/fh af:tf]nf zky u|x0f ub}{ . ;fydf d’VodGqL s[i0frG› kf]v|]n g]kfnL, ;efd’v g]qgfy clwsf/L / pRr cbfnt kf]v/fsf d’Vo GofofwLz /d]z kf]v|]n . t:jL/ M hd’gf jiff{ zdf{, /f;;

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले आज आफ्नो पदको शपथ लिनुभएको छ । उहाँलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोख्रेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिती रहेको थियो । बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पौडेलले सोमबार नियुक्त गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !