१३ आश्विन २०८१, आइतबार

तरकारी बेच्ने टहरामा आगलागी


आगलागी

काठमाडौं । बालाजुको एक तरकारी बेच्ने टहरामा आगलागी भएको छ । प्रहरी अनुसार काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आगलागी भएको हो ।

पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !