प्रदेशसभा बैठकमै माओवादी केन्द्रले माग्यो मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा Nepalpatra प्रदेशसभा बैठकमै माओवादी केन्द्रले माग्यो मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा
२ बैशाख २०७८, बिहिबार

प्रदेशसभा बैठकमै माओवादी केन्द्रले माग्यो मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा


डोरमणि पौडेल

हेटौंडा । माओवादी केन्द्रले प्रदेशसभा बैठकमै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा मागेको छ । डेढ महिनापछि बसेको बैठकमा मुख्यमन्त्री पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

माओवादी केन्द्रका एक सांसदले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !