१० माघ २०८१, बिहीबार
कथा

कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा

इलाम । यो २०५८ सालतिरको कुरा हो । देशको हालत अस्त व्यस्त थियो । देशमा राज्य पक्ष र प्रतिपक्ष बीचमा द्वन्द चालिरहेको थियो । प्रत्येक दिन मान्छे मरेको खबरहरु टेलिभिजन तथा पत्रपत्रिकाहरुमा आइरहेको थियो । देशमा भएको बेथिति बारेमा ठूलो