६ बैशाख २०८१, बिहिबार
शुभकामना

स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन सबै नेपालीलाई अनुरोध गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान बडादशैंको शुभकामना दिंदै उनले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन सबै नेपालीलाई अनुरोध गरेका