१३ बैशाख २०८१, बिहिबार
राहत

अनुदानमा दिने २० किलो चामलको आकर्षण

सिमकोट, ८ भदौ । साविकको कर्णाली अञ्चलका पाँचवटा जिल्लाका स्थानीय वासिन्दालाई सरकारले जन्म र मृत्युको अवसरमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले