१३ बैशाख २०८१, बिहिबार
सहयोग

२९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ । वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१