१२ बैशाख २०८१, बुधबार
अनुदान

अमेरिकाद्वारा नेपाललाई १ अर्ब ३० लाख अनुदान प्राप्त हुँदै

काठमाडौँ । अमेरिकाले नेपाललाई १ अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायता स्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् । आज अपराह्न