१३ बैशाख २०८१, बिहिबार
विज्ञान-जिज्ञासा

मन्दिरमा घण्टी किन बजाइन्छ ? यसभित्र लुकेको वैज्ञानिक पक्ष

मन्दिरमा घण्टी किन बजाइन्छ ? यसभित्र लुकेको वैज्ञानिक पक्ष ! हिन्दु धर्म संस्कृतिका धेरै विषयवस्तुमा वैज्ञानिक पक्ष लुकेको रहेको हुन्छ । खानेकुराको वैज्ञानिकतादेखि लिएर मनुष्यले जीवनमा अपनाउने स-साना नियमका कुरा हुन् । मानिसको जीवनमा यस्ता स-साना कुराले धेरै सार्थकता राख्ने