विज्ञान प्रविधि

  • आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्त

    आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्त (Einstein’s Special Theroy of Relativity)

    अल्वर्ट आइन्स्टाइनले सन् १९०५ मा विशेष सापेक्षतावाद को सिद्धान्तलाई प्रतिपादन गरेका हुन् । उनको यो सिद्धान्तको प्रतिपादनबाट नै विश्वमा पारमाणिक शक्ति स्रोतको बाटो खुल्यो । यस सिद्धान्तबाट अन्तरिक्ष (Space) र समय (Time) पनि एक अर्कामा सम्वन्धीत छन् भन्ने कुराको जानकारी प्राप्त हुन आउँछ । यस सिद्धान्तले मूख्य रूपमा पाँच कुराहरूलाई दर्शाउँछ । १. जतिसुकै गतिमा रहेका […]

  • युरेनियम

    युरेनियम (Uranium) भनेको के हो ?

    युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए । लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । […]

  • आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त

    आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त (Einstein Theory of Relativity)

    महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसम्म ल्याएका छैनन् । जुन कुराहरूको मूल्यांकन गर्दै प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिका टाइमले आइन्स्टाइनलाई २० औं […]

  • सापेक्षतावादको सिद्धान्त

    सापेक्षतावादको सिद्धान्त (Theory of Relativity) को विकासक्रम

    सापेक्षतावादको सिद्धान्त भन्ने बितिकै अल्वर्ट आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्त हाम्रो मानसपटलमा आईहाल्छ । सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखापर्ने असर हो । तर सापेक्षतावादको सिद्धान्तको विकासक्रमलाई विश्लेषण गर्दा न्युटन, ग्यालिलियो र २३ सय वर्ष अगाडिका अरस्तुको समयसम्म फकर्ननुपर्ने हुन्छ । वस्तु र प्रकृतिको सन्दर्भमा व्याख्या गर्ने क्रममा अरस्तुले “वस्तुको प्राकृतिक […]

  • डीएनए

    डीएनए (DNA) र नेपालमा यसको इतिहास

    DNA (डीएनए) को पुरा रुप Deoxyribonucleic Acid (डीअक्सीराइबोन्यूक्लिक एसिड) भनेको सबै जीवहरु र बनस्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । शरीरको संरचना बनाउन यसले महत्त्वपूर्ण  भूमिका खेल्नुका साथै हाम्रो शरीरका अंग-प्रत्यंग आँखा, छाला, कपाल आदिको […]

  • अल्वर्ट आइन्स्टाइन

    महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइनका अनौठा तथ्यहरू

    विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा परिचित महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसम्म ल्याएका छैनन् । उनले विज्ञानको क्षेत्रमा मात्र नभई […]

  • सुतेर

    बैज्ञानिक अध्ययन अनुसार मानिसको औसत समय कसरी बित्छ ?

    मानिसको औसत समय कसरी बित्छ ? यो बारेमा एक पटक समीक्षा गरौ ।  मानव विकास सूचकांकको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ । स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रुपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ । आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले […]

  • राती अन्तरिक्षवाट देखिएको नेपालको केन्द्र भाग

    खगोल बिज्ञान र नेपालमा यसको अवस्था

    ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज तथा अन्य दृश्य र अदृश्य खगोलिय पिण्डहरूको अध्ययन र अवलोकन गर्ने बिज्ञानलाई खगोल बिज्ञान भनिन्छ । खगोल बिज्ञान मानवजातिको धेरै पुरानो विज्ञान हो । यसको शुरुवात लिखित इतिहास भन्दा धेरै पुरानो छ । अग्ला हिमश्रृङ्खलाका कारण अन्तरिक्षबाट हेर्दा पृथ्वीको मानचित्रमा अन्य धेरै ठाउँ जस्तै सजिलै देखिने नेपाल पनि एक हो । […]

  • गेहेन्द्र शमशेर

    को हो त नेपालको पहिलो वैज्ञानिक ?

    पृष्ठभूमि सामान्य ज्ञानका धेरै पुस्तकहरुमा नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर राणा हुन् भनेर लेखिएको पाइन्छ । तर स्वर्गीय वैज्ञानिक दयानन्द बज्राचार्यको ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’ नामक पुस्तकको अनुसार गेहेन्द्र शमशेर वैज्ञानिक नभई प्राविधिक मात्र भएको कुरा उल्लेख छ । वैज्ञानिक र प्राविधिक बीच नङ र मासुको  सम्बन्ध हुन्छ । त्यसैले विज्ञान रूख हो भने प्रविधि […]

  • Science

    शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !

    वेद, शास्त्र वा पुराणको चर्चा हुने बित्तिकै प्राय: दुई खाले विचारहरू प्रष्ट रूपमा देखिन्छन् । एक खाले मानिसहरू त्यसलाई ईश्वरीय वचन भएकोले त्यसको प्रतिकार गर्नै नहुने र त्यसमा जेसुकै लेखिएको भए पनि त्यो सही नै हुन्छ भन्ने मान्यता राख्छन् भने अर्काथरी भने यो सब हावा गफ वा कथा मात्रै भएकोले यसको कुनैपनि महत्व नभएको बताउने […]

  • Sleep

    उत्तर शिरान गरेर सुत्नु नहुने वैज्ञानिक आधार के हो ?

    हामीले प्राय: सुन्दै आएको र सकेसम्म हामीले मान्दै आएको एउटा मान्यता के हो भने उत्तरतर्फ शिरानी गरेर सुत्नु हुँदैन । हाम्रो शास्त्रहरुले उत्तर शिरानी गरेर सुत्न वर्जित गरेको छ र लामो समयसम्म उत्तरतर्फ टाउको गरेर सुतेमा स्वास्थमा प्रतिकूल असर पर्ने मात्रै नभई मानसिक सन्तुलनमा समेत प्रभाव पार्ने बताएको छ । यस कुरालाई कत्तिले मान्छन् त […]

  • wifi Free

    गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

    ४ साउन, भद्रपुर । झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो । निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ […]

  • Satellite

    सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

    २ साउन, वासिङ्टन। अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरुले मिति भने टुङ्गो लगाइसकेका छैनन् । बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी भर्जिन ग्यालेक्टिक र जेफ बेजोसको कम्पनी अमेजन यो दौडमा पहिलो हुन लागिपरेका छन् । प्रविधि भने दुवैले […]

  • Internet

    भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

    २८ असार, कञ्चनपुर । भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणाअनुरुप काम कारबाही […]

  • Pendrive

    बूटेबल पेन ड्राइव बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस् 

    यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा […]