विज्ञान प्रविधि

  • अर्नोल्ड, स्मिथ र विन्टर

    रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अर्नोल्ड, स्मिथ र विन्टरलाई

    १८ असोज, स्टकहोम । सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक हुनुहुन्छ । ‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी […]

  • मंगलसुत्र

    विवाहिता महिलाले मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के हो ?

    हिन्दु समाजमा विवाहिता महिलाले मंगलसुत्र लगाउने चलन छ । केही महिलावादी संगठनका महिलाले दासताको प्रतीक भएको भन्दै यो नपहिरने घोषणा गरेका छन् । बिहे गरेपछि पुरुषले कुनै गहना र प्रतीक लगाउनु पर्दैन किन महिलाले मात्र बिहे गरेको चिन्ह यो लगाउनुपर्ने भन्ने  तर्क छ । विवाहलाई एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता […]

  • The Nobel Prize laureates for physics 2018 Arthur Ashkin of the United States, Gerard Mourou of France and Donna Strickland of Canada are announced in Stockholm

    भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

    १७ असोज, स्टकहोम । लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ । क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक हुनुभएको छ । सो विधामा नोबेल पुरस्कार पाउने उहाँ तेस्री महिला हुनुहुन्छ । उहाँभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र […]

  • विज्ञान तथा प्रविधि

    के हो त विज्ञान तथा प्रविधि भनेको ?

    पृष्ठभूमि आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको प्रयोग गरेको पाइन्छ । विज्ञान तथा प्रविधिलाई देशको विकास र समृद्धिको मेरूदण्ड मानिन्छ । यसको विकास बिना कुनै पनि राष्ट्रको प्रगतिलाई तीव्र पार्न सकिँदैन । विज्ञानले प्रविधिको विकासमा मद्दत गर्दछ भने स्तरीय प्रविधिले विज्ञान शिक्षालाई स्तरीय बनाउँछ । भनिन्छ, विज्ञान […]

  • कुखुरी पहिला कि अण्डा

    कुखुरी पहिला कि अण्डा ? यस्तो छ वैज्ञानिकहरुको उत्तर

    विश्वमा कुखुरी पहिला कि अण्डा ? विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वैज्ञानिकहरुले धेरै यस्ता अनुत्तरित प्रश्नहरुको उत्तर समय-समयमा दिरहेका हुन्छन । विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान […]

  • Smartphone

    स्मार्टफोन स्वास्थ्यका लागि घातक, कारण यस्तो छ

    स्मार्टफोन आधुनिक समयको माग हो र अब यो मानिसको अपरिहार्य वस्तु बनिसकेको छ । स्मार्टफोनले मानिसको त्यसमाथिको निर्भरता दिनानुदिन बढाउदै गइरहेको छ । तर स्मार्टफोन हाम्रा लागि जति उपयोगी छ, त्यति नै यो हाम्रो स्वास्थ्यका लागि घातक पनि छ । यसको धेरै उपयोगले युवाहरु छिट्टै बृद्ध बन्ने खतरा निम्तिएको छ । एक अध्ययनबाट पत्ता लागेको […]

  • स्मार्ट स्कूल

    स्मार्ट स्कूल (Smart School) र यसको महत्व

    आजको युग भनेको सूचना प्रविधिको युग हो । हाल संसारमा जुन देशहरु बिकसित भएका छन्, तिनीहरुले सूचना प्रविधिको विकासलाई अंगालेरको पाइन्छ । वास्तवमा सूचना प्रविधिले प्रणाली बनाउँछ, समय बचाउँछ र हरेक क्षणको जानकारी उपलव्ध गराउछ । तसर्थ, नेपालमा पनि प्राथमिक शिक्षादेखि नै स्मार्ट स्कूल बनाउन आवश्यकता देखिन्छ । शिक्षामा सबै विधार्थीको सरल पहुँच बनाउन र […]

  • ग्रेगर जोहान मेण्डल

    मेण्डलको विज्ञान क्षेत्रमा योगदान

    ग्रेगर जोहान मेण्डल प्रसिद्ध जीव बैज्ञानिक थिए । उनलाई जेनेटिक्सका पिता वा जन्मदाता पनि भनिन्छ । उनले आफ्नो बगैचामा उमारिएका केराउका बिरूवाको प्रायोगिक नतिजाबाट जीवहरुमा वंशाणुगत गुण पछिल्लो पुस्ताहरुमा कसरी सर्छ भन्ने कुरा पत्ता लगाएका थिए । आफ्नो अनुसन्धानको लागि उनले बगैचाको ३५ मिटर लामो र ७ मिटर चौडाइ भू-भाग लिए । मेण्डलले विभिन्न ३४ […]

  • instagram

    इन्स्टाग्रामवाट युवाको मानसिक स्वास्थ्यमा हुने वेफाइदाहरु

    बेलायतमा गरिएको एउटा सर्वेक्षणले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष निकालेको छ । सर्वेक्षणमा १४ देखि २४ वर्षसम्मका १ हजार ४ सय ७९ जना सहभागी थिए । सहभागीहरूलाई पाँच लोकप्रिय सामाजिक सञ्जालका विकल्प दिइएका थिए । उनीहरूले ती सञ्जाल प्रयोग गर्दा हुने व्यग्रता, डिप्रेसन, एक्लोपन, अरुलाई खसाल्ने […]

  • न्युट्रोन स्टार

    न्युट्रोन स्टार (Neutron Star) भनेको के हो ?

    हाम्रो ब्रह्माण्डमा भएको प्रत्येक वस्तुको शुरु र अन्त्य वा जन्म र मृत्यु आवश्यक हुन्छ । सूर्य लगायत अन्तरिक्षका सम्पूर्ण ताराहरुको पनि जन्म र मृत्यु हुन्छ । ताराको जीवनकालको अन्त्य तीरको अवस्थालाई न्यूट्रोन स्टार भनिन्छ । ताराहरु नियमित रुपमा चम्कनुमा त्यसभित्र इन्धनको रुपमा रहेको हाइड्रोजन परमाणुहरु नाभिकीय प्रक्रियाबाट हिलियस परमाणुमा रुपान्तरण हुँदा निस्कने बिशाल मात्राको ऊर्जाले […]

  • Potato energy

    आलुबाट यसरी निकाल्न सकिन्छ बिजुली

    हामी नेपालीहरु प्राय सबैको भान्सामा आलु पाक्छ । यसका अलावा आलुबाट बिजुली समेत निकाल्न सकिन्छ । त्यसको लागि दुईवटा धातुको पाताको आवश्यकता पर्छ । पहिला एनोड जुन नेगेटिभ इलेक्ट्रोड हो । त्यो जस्ताको पाता हुनुपर्छ । त्यसैगरी दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो यो तामाको हुनु जरुरी छ । आलुको भित्र रहेको एसिड, तामा र […]

  • इ-बैंकिंग

    इ-बैंकिंग र अनलाइन कारोवार

    इ-बैंकिंग (e-banking) तपाई बैंकको सम्पूर्ण गतिबिधि र आफ्नो वित्तीय कारोबारको विवरण बैंकमा गई लिनुहुन्छ त्यसरी नै  इन्टरनेटको माध्यमवाट संसारको कुनै पनि ठाउँमा बसी आफ्नो सम्पूर्ण बैंकिंग कारोबारको वित्तीय विवरण लेखाजोखा गर्ने पद्दतिलाई नै इ-बैंकिंग भनिन्छ । नेपालको परिपेक्षमा इ-बैंकिंग प्रयोगकर्ता कमै भएपनि, प्राय: बैंकहरुमा यसको सुविधा लिन सकिन्छ । यसको लागि तपाई जुन बैंकमा आफ्नो […]

  • चन्द्रशेखर वेंकटरामन

    चन्द्रशेखर वेंकटरामनको विज्ञान क्षेत्रमा योगदान

    चन्द्रशेखर वेंकटरामन नोबेल पुरस्कारबाट सम्मानित भारतीय भौतिकशास्त्री थिए । उनको जन्म दक्षिण भारतको तमिलनाडु प्रान्तको तिरुचिरापल्‍ली नामक स्थानमा भएको थियो । उनले पत्ता लगाएको प्रकाशका सम्वन्धी उत्कृष्ट कार्यको लागि सन् १९३० मा उनीलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । २८ फेब्रुअरी १९२८ लाई चन्द्रशेखर वेंकटरामनले रामन प्रभावको खोज गरेको सम्झनामा भारतमा यस दिनलाई प्रत्येक वर्ष […]

  • Nasa

    नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

    १ असोज, लस एन्जलस ।  अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ । करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो । करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले […]

  • सूचना प्रविधि र स्मार्ट राष्ट्रिय परिचयपत्र

    सूचना प्रविधि ( Information Technology) ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ । दिनप्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकाससंगै यसको कार्यक्षेत्र पनि फराकिलो हुदै गइरहेको छ । नेपालको सन्दर्भमा सूचना प्रविधि, बिधुतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा […]