विज्ञान प्रविधि

  • Fast-Internet-Connection

    सबैभन्दा उच्चगतिको इन्टरनेट भएका देशहरु

    विश्वमा इन्टरनेट सेवाको औषत स्पीडमा वृद्धि भएको छ । अकामाइ टेक्नोलोजिजले सार्वजनिक गरेको विश्वको इन्टरनेट सेवाको गतिबारेको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेटको औषति गति बढेर ५.६ मेगाबाइट प्रतिसेकेण्ड पुगेको छ । सन् २०१५ को अन्तिम त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै अकामाइले यो अवधिमा विश्वको इन्टरनेटको गति सन् २०१४ को तुलनामा २३ प्रतिशतले बढेको जनाएको छ । […]

  • iphone-history

    आइफोनको इतिहास २००७ देखी २०१६ सम्म

    पछिल्लोपटक आइफोन एस इ सम्म आइपुग्दा एप्पलको आइफोनले ९ वर्षको यात्रा पूरा गरिसकेको छ । यो नौ वर्षमा आइफोन धेरै बदलिएर ससक्त तथा अत्याधुनिक बनेको छ । हरेक पटक अब्बल फिचर्स तथा प्रविधिका साथमा परिस्कृत हुँदै आएको एप्पलले बिक्रीमा हरेक पटक रेकर्ड कायम गर्न सफल भयो । हालै आफ्नो सबैभन्दा पछिल्लो आइफोन एस इ सार्वजनिक […]

  • Super sonic plane

    आवाजको गतिभन्दा छिटो उड्ने हवाईजहाज

    फाल्गुन १९, २०७२- नासाले सोमबार आवाजको गतिभन्दा पनि छिटो उड्न सक्ने हवाईजहाजको सुरुवाती डिजाइन तयार पार्नका निम्ती लकहिड मार्टिन नामक कम्पनीलाई २ करोड डलर दिएको छ । उक्त हवाईजहाजको डिजाईन कुनै सैन्य प्रयोगका लागि नभएर हवाई यात्रुका लागि गर्न लागिएको नासाले बताएको छ । नासाले हवाई क्षेत्रमा नयाँ आयाम ल्याउन सुरु गरेको नयाँ प्रोजेक्ट ‘एक्स–प्लेन्स’ […]

  • गुगलले सगरमाथालाई चीनतर्फ देखाएको भन्दै विरोध र्‍याली

    १२ चैत, काठमाडौं । सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ । शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका […]

  • ग्यालेक्सी एस७ एज’ र ग्यालेक्सी एस७’ सार्वजनिक

    फाल्गुन २७, २०७२- सामसङ इलेक्ट्रोनिक्सले बुधबार ग्यालेक्सी परिवार अन्तर्गतको नयाँ स्मार्टफोटनहरू ‘सामसङ ग्यालेक्सी एस ७ एज’ र ‘सामसङ एस ७’ को नेपाली बजारमा ल्याउने छ । उन्नत क्यामेरा, पानी प्रतिरोध र बाह्य मेमोरीलागयतका सुविधायुक्त यी दुई फोनहरू उपभोक्ताको जीवनशैलीलाई सजिलो बनाउने दाबी कम्पनीको छ । यी जोडी फोनहरूमा जडित उन्नत क्यामेराले जुनसुकै बेला वा लोकेसनमा […]