विज्ञान प्रविधि

  • internet tv

    अब इन्टरनेटबाटै टिभी हेर्न पाइने

    इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। इन्टरनेट प्रोटोकल टेलिभिजन आइर्एपी टिभी संचालनको अनुमति पाएका मध्ये दुई कम्पनीले सेवा सुरु गरिसकेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन्। इन्टरनेट प्रदायक बल्डलिंक कम्युनिकेशन र भायनेटकोसमेत लगानी भएको नेट टिभी स्ट्रिम्ज प्रालि र अर्को ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रालिले आइपी टिभी सुरु […]

  • Universe

    केही आश्चर्यजनक वैज्ञानिक तथ्यहरु

    -राम ठकुरी वैज्ञानिकहरुले अनुसन्धानमार्फत् धेरै आविष्कारहरु गर्नुका साथै प्रकृतिका रहस्यमय तथ्यहरु पत्ता लगाई सकेका छन र अन्य धेरै तथ्यह्ररु पत्ता लाग्ने क्रम जारी नै छ। यहाँ केहि आश्चर्यजनक वैज्ञानिक तथ्यहरु प्रस्तुत गरिएको छ । १. सामान्य मानिसको शरीरमा भएको डि .एन. ए. ( DNA) नघुम्रिएको अवस्थामा यसको लम्बाई सुर्य र यम ग्रहबिचको दूरीको १७ गुणा लामो […]

  • harmful plastic

    प्लास्टिकको प्रयोगले वातावरणमा पर्ने हानिकारक प्रभाव

    – राम ठकुरी हाम्रो दैनिक जीवनमा प्लास्टिकवाट बनेको सामाग्रीको प्रयोग धेरैनै हुने गर्द्छ । हामिलाइ थाह छ कि प्लास्टिकको झोलाको प्रयोग कम गर्नु पर्छ भनेर। प्लास्टिकको झोला कसरी हानिकारक हुन जान्छ त भनेर यहाँ प्रकाश पार्न खोजिएको छ। प्लास्टिकलाई रासायनिक भाषामा पोलिइथिन (Polythene) भनिन्छ किनकी यो असन्तृप्त हाइड्रोकार्बन इथिन लाई रासायनिक प्रतिक्रया गरि पोलिमर (Polymer) मा रूपान्तर गरि […]

  • snake venom

    सर्पको बिष सम्बन्धी रोचक तथ्य

    -राम ठकुरी धेरै मानिशहरु सर्प देखि डराउने गर्दछन। विश्वमा हरेक बर्ष १० देखि २० लाख मानिस सर्प बाट डसिन पुग्छन् । जस्मध्ये ५० हजार देखि १ लाख मानिस बिसालु सर्पबाट डसिन पुग्छन। श्रीलंका येस्तो देश हो जहाँ हरक बर्श सर्पको डसाइवाट अन्य ठाउमा भन्दा बढी मानिसको ज्यान जाने गर्छ। नेपालमा पनि तराइ क्षेत्रमा हरेक गर्मी मौसममा धेरै […]

  • Eartha

    पृथ्वी सम्बन्धी ७ रोचक तथ्यहरु

    – राम ठकुरी सौर्य मन्डलमा रहेको एक ग्रह पृथ्वी जहाँ हामी रहेका छौ, यस ग्रहबारे ७ रोचक तथ्यहरु यस प्रकार छन । १. यो पुर्ण रुपमा गोलो छैन अन्तरिक्षबाट लिइएको फोटोमा पृथ्वी गोलो देखिन्छ तर बैज्ञानीकहरुको भनाइ अनुसार पृथ्वी गतिशिल भएकोले यो उतरी ध्रुबतिर थेप्चिएको र भुमध्य रेखिय भागतिर फुकेको छ । २. पृथ्वीको अधिकाम्स […]

  • Intresting-internet-facts

    इन्टर्नेटका रोचक तथ्यहरु : विश्वमा ४०%ले इन्टर्नेट प्रयोग गर्छन्

    तपाइँहरुले यो पोस्ट पनि इन्टर्नेटको माध्यमबाट हेर्दै हुनुहुन्छ । माथिका तथ्यांकहरु यो लेख पोस्ट हुँदा सम्मका हुन् । विश्वमा ४०% मानिसहरुले इन्टर्नेट प्रयोग गर्छन् । विश्वमा १ अर्ब भन्दा बढी वेब साइटहरु छन् । सन् १९९५ मा इन्टर्नेट प्रयोगकर्ता जम्मा १% थिए । सन् १९९९ देखी २०१३ सम्म प्रयोगकर्ता १०% ले बढेका थिए । इन्टर्नेट […]

  • lsd-boost-brain

    मानसिक रोग उपचारमा नयाँ प्रबिधिको बिकास

    – राम ठकुरी मानिस तथा पशुहरूमा मानसिक असन्तुलनका कारण देखापर्न सक्ने विभिन्न रोगहरूलाई मानसिक रोग भनिन्छ। मानसिक स्थिति खराब अथवा कमजोर भएमा मानिस तथा पशुहरू बौलाउने पनि गर्दछन्। मनलाई वसमा राख्न नसक्दा, मस्तिष्कमा कुनै पनि बाहिरि अथवा भित्री चोट पर्न गएर, बढी चिन्ता, हैरानि, सरुवा रोग जस्तै रेबिज आदीको कारणले मानसिक रोग उत्पन्न हुन्छ । आजको भाग दौड […]

  • कृष्ण छिद्र

    कृष्ण छिद्र ( Black Hole) भनेको के हो ? यसले कसरी असर गर्दछ ?

    यदि तपाई विज्ञानसंग सम्वन्धित व्यक्ति हो भने पक्कैपनि Black Hole को बारेमा जानकारी हुनुहुन्छ होला । तर जानकारी नभएपनि आउनुहोस् Black Hole को बारेमा जानकारी हासिल गरौँ । व्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय अदृश्य भागलाई Black Hole भनिन्छ । यसले जस्तोसुकै वस्तुलाई पनि कुनै अस्तित्व बाँकी नराखी बेपत्ता पारिदिन सक्छ । प्रसिद्ध वैज्ञानिकहरू अल्वर्ट […]

  • फेसबुकको केहि जानकारी

    फेसबुक अहिले विश्वमै सबैभन्दा धेरै मानिसहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल हो । फेसबुकमा सन् २०१५ को अन्त्य सम्म झन्‍डै १ .५९ अर्ब  मासिक सकृय प्रयोगकर्ताहरु रहेका छन् । सामाजिक सञ्जालहरुले मानिसको जीवन जती नै सहज बनाएको छ यसको गलत प्रयोगले समस्या पनि निम्त्याएको छ । सामाजिक सञ्जाल फेसबुकको चर्चासँगै यसको प्रायोग दैनिक हुने गर्छ । कतिलाई […]

  • आणविक उर्जा नेपाललाई आवश्यक किन ?

    भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स. २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन […]

  • प्रकृतिको लीला गणितीय भाषामा

    संसारको सबैभन्दा छोटो भाषा गणित हो. ब्रह्माण्डका धेरै भौतिक र जैविक प्रक्रिया गणितीय भाषाद्वारा व्याख्या गर्न सकिन्छ । “संसारका सबै ज्ञानको स्रोत दिमाग हो.  ब्रह्माण्डको असीमित पुस्तकालय हाम्रै दिमागमा छ”- स्वामी विवेकानन्द “प्रकृतिलाई गहिरोसँग नियाल, सबै कुरा राम्ररी बुझ्छौ”- अल्बर्ट आइन्स्टाइन “गणित नै यस्तो भाषा हो जसद्वारा ईश्वरले ब्रह्माण्ड कोरे”- ग्यालिलियो यहाँ तपाईं हामीले देख्दै […]

  • food-that-avoid-when-fasting

    धार्मिक कार्यमा लसुन, प्याज र मासु नखाने बारे वैज्ञानिक विश्लेषण

    हिन्दु, बौद्ध र जैन परम्परा अन्तर्गत हामीले अपनाउदै आएको धेरै संस्कारहरु वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि अत्यन्तै ठिक छन्। जस्तै: व्रत बस्दा नुहाउने चलन सफा र स्वस्थ शरीरको लागि राम्रो मानिन्छ। बिहान मन्त्र पढ्दा मन एकाग्र भई मस्तिष्क सबल हुने हुन्छ। पुजा गर्दाको शंखको आवाजको तरङ्गले कतिपय किटाणुहरु नष्ट हुने हुन्छ। शंख, घण्ट र अन्य बाजा बजाउँदा निस्कने […]

  • Destruction of earth

    पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु

    पृथ्वीमा प्राकृतिक रुपमा मानव र अन्य जीवको मृत्युु सामान्य रूपमा हुने प्रक्रियामा त हामी  अनभिज्ञ छैनौं ।तर छोटो समय भित्रै मानव जातिको  अत्यन्तै ठुलो  संख्यामा बिनास हुन सक्ने सम्भावित कारण बारे यहाँहरुले विचार गर्नु भएको छ ? जान्नुहोस केही संभावित भयानक कारणहरु, १.प्राकृतिक प्रकोप प्रकृतिमा अचानक आइपर्ने विध्वंसकारी घटनाहरु जस्तै भुकम्प , बाढी , पहिरो […]

  • earth-moon

    चन्द्रमाका अद्भूत रहस्यहरु यस्ता छन्

    १. चन्द्रमाको सतहको लगभग ४५% भू-भाग पृथ्वीबाट स्थायी रूपमा लुप्त छ। उक्त भू-भाग पृथ्वीबाट देखिने भू-भाग भन्दा अधिक रूपमा अनियमित छ। थुप्रै छुद्र-ग्रह यो भू-भागबाट विकर्षित हुँदै आएका छन्। मानवजाती लगायतका जीवहरु यस कारणले सुरक्षित हुँदै आएका छन्। २. एक अध्ययन अनुसार चन्द्रमा पृथ्वीबाट उत्पत्ति भएको हो। परापूर्वकालमा कुनै एक आकाशिय पिण्डले पृथ्वीलाई हिर्काएको थियो […]

  • Star-Nosed Mole

    हेर्नुस् पृथ्वीका अनौठा जीवजन्तुहरु

    वैज्ञानिकहरु प्रत्येक  वर्ष नयाँ  नयाँ जीवजन्तुका प्रजातिहरु  पत्ता लगाइरहेका हुन्छन् र उनीहरुको मतानुसार आधुनिक विज्ञान पनि पृथ्वीमा हाल अस्तित्वमा रहेका सबै जीवजन्तुहरुसँग पूर्ण परिचित अझै हुन सकेको छैन ।यहाँ यस्ता जीवहरुको फोटो प्रस्तुत गरिएको छ ।