४ बैशाख २०८१, मंगलबार
विज्ञप्ति

बैतडी घटना : राप्रपाको निन्दा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागीरथी भट्टको रहस्यमय भएको घटनाको निन्दा गरेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकिरहेको दुःखदायी अवस्थामा बैतडीको घटनाको सत्य, तथ्य छानबिन गर्न, दोषी पहिचान