१२ बैशाख २०८१, बुधबार
तीर्थ यात्रा

धरानको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल दन्तकाली

धरान, ११ कात्तिक । पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न