११ बैशाख २०८१, मंगलबार
संसद

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज इन्डोनेशिया जाँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज बेलुका इन्डोनेशिया प्रस्थान गर्ने भएका छन् । अध्यक्ष तिमिल्सिना यही मार्च २० देखि २४सम्म इन्डोनेशियाको बालीमा अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदले आयोजना गरेको अन्तर व्यवस्थापिका संघ(आईपीयु)को १४४ औं सम्मेलनमा भाग लिन