राष्ट्रिय समाचार

  • bus accident

    अपडेट: धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

    धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे। उपचारका लागि धरान पुर्याइएका ३३ जना मध्य ४ जनाकाे मृत्यु भएकाे हाे। अस्पतालमा […]

  • Former crown princess Himani Shah

    पूर्व युवराज्ञी हिमानी पनि फेसन शो मा, साथमा नायिकाहरुको क्याटवाक

    काठमाडौं, विभिन्न सामाजिक सेवामा सक्रिय पूर्व युवराज्ञी हिमानी शाह फेसन शोमा सहभागि हुने भएकी छन् । हिमानी ट्रस्ट मार्फत विविध सहयोग एवम् सेवागर्दै आएकी हिमानी द ओरियन फेसन शो–२०१६ मा प्रमुख अतिथीको रुपमा सहभागी हुन लागेकी हुन् । ११ वर्षदेखि सञ्चालनमा रहेकोे ओरियल बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले द ओरियन फेसन शो–२०१६ गर्न […]

  • kriti

    नेपाली निर्देशकविरुद्ध ५ करोड भारु क्षतिपूर्ति दाबी, कीर्ति युट्युवमा पुन : आयो

    काठमाडौं, ४ साउन – अन्ततः शिरिष कुन्दर निर्देशित फिल्म कीर्ति हटाइएको १७ दिनपछि पुनः युट्युवमा आएको छ । यसअघि नेपाली फिल्म निर्देशक अनिल न्यौपानेले कपिराइट दाबी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । सोमबार रातीदेखि पुनः युट्युवमा फिल्म आइसकेपछि यसलाई शिरिषको सम्भावित कानुनी जितको रूपमा हेरिएको छ । न्यौपानेको बबलाई भने युट्युवले प्रतिबन्ध कायमै राखेको छ […]

  • Car Accident Attorney

    साउनदेखि सवारी दुर्घटना बिमावापत् ५ लाख क्षतिपूर्ति

    बिमा समितिले आगामी साउन १ गतेदेखि यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा सुरक्षाकर्मीको सवारी दुर्घटनाबाट मृत्यु भएमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बिमाङ्क कायम हुने व्यवस्था गरेको छ। ‘मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३’ जारी गर्दै बिमा समितिले यस्तो व्यवस्था गरेको हो। यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवस्था थियो। सवारी भित्र रहेका मानिसले […]

  • बाग्लुङमा जिप दुर्घटना, एक को मृत्यु १५ घाइते

    काठमाडौँ : बाग्लुङ्को चलेनीखोलामा सोमबार राति सवा १० बजे सिंगानातर्फ जाँदै गरेको ध १ ज ६८ नम्बरको जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। जिपमा सवार बाग्लुङ्ग सिंगाना-८ की २५ वर्षीया सुनिता नेपालीको उपचारको क्रममा अंञ्चल अस्पताल धौलागिरीमा मृत्यु भएको हो। घटनामा चालकसहित १५ जना घाइते भएका छन्। घाइते मध्ये ६ जनालाई मणिपाल अस्पताल […]

  • karma-surbina

    कर्मा र सुरविनाको लुकामारी

    असार १० मा प्रर्दशन हुन लागेको चलचित्र लुकामारीमा,  एकसाथ देखिएका छन अभिनेता कर्मा शाक्य र अभिनेत्री सुरविना कार्की। कर्मा को आफु फ्यान रहेको बताउने अभिनेत्री सुरविना फिल्म ‘लुकामारी ‘ मा संगै अभिनय गर्न पाउदा निकै खुसि छिन, यतिमात्र होइन, अहिले उनीहरूको मित्रता पनि खूब जमिरहेको छ । फिल्मको प्रचारप्रसारमा सँगै दौडिन थालेका छन् । अन्तर्वार्तामा […]

  • फिट रहन के गर्नुहुन्छ :केकि अधिकारी

    केकि आफुलाई फिट राख्न निकै रुचाउनु हुन्छ, त्यसो त नामवाट नै उहाँको स्वभावलाई बुझ्न सकिन्छ कि, नेपाली बर्णमालाको पहिलो अक्षर क, र उहाँको नाममा प्रयोग भएको शब्द पनि मात्र यो “क” भएकाले आफ्नो नामलाई स्वस्थ्य राख्नका लागी लाग्छ उहाँले यो नाममा आफ्नो प्रिय “क” लाई “के” बनाएर हरेकलाई आफुतर्फ अाकर्षण गर्ने र दोस्रो “कि” बनाएर […]

  • lukamari-parody-trailer

    पेट मिचिमिचि हँसाउने लुकामारीको ट्रेलर प्यारोडी

    भर्खरै उक्त ट्रेलरको प्यारोडी पनि युटुबमा सार्वजनिक भएको छ, टिप्स तिवारीको लेखन रहेको उक्त प्यारोडी ट्रेलरका निर्माताहरु सुरज पौडेल, प्रकाश अधिकारी, दिनेश विष्ट र युग तिवारी रहेका छन्। माकडियन सोसाइटी द्वारा निर्मित उक्त प्यारोडी ट्रेलर पनि निकै हँसाउने खालको बनेको छ। दुरुस्तै लुकामारी चलचित्रको झल्को आउने उक्त प्यारोडीमा टिप्स तिवारी, दामोदर पौडेल, किशोर पराजुली, रेजिना […]

  • kathadesh-3

    “कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती

    एक्टर्स स्टुडियोका १७ अौ सत्रका विधार्थीहरुले शिल्पीको गोठाले नाटकघरमा प्रस्तुत गरीरहेको “कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती हो। नाटकको पहिलो अंकमा विश्व प्रख्यात “सहादत हसन मन्टो” द्दारा लेखिएको ‘ठन्डा गोस्त’ शिर्षकको कथालाई नेपालीमा “हिउँभन्दा चिसो” शिर्षक नामक नाटकको रुपमा प्रस्तुत गरिएको छ। यस कथामा भारत र पाकिस्तान विभाजनको समयमा जातिय र धार्मिक दङ्गाले प्रभावित एक प्रात्र […]

  • rajesh hamal in sakuntala

    ‘सकुन्तला’ अवतारमा राजेश हमालको एक्सन

    राजेश हमालले दशकभन्दा बढि समय एउटै खाले भूमिका निभाएर नेपाली फिल्मलाइ पछाडि पारेको आरोप खेप्दै छन्। धेरैको गुनासो फिल्ममा उनको भूमिका परिवर्तन रहेन भन्ने छ। राजेश हमालले जीवन पहिलोपल्ट गेटअप परिवर्तन गर्दै महिला बनेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ। टिजरमा उनलाई महिलाको गेटअपमा एक्सन गर्दै गरेको देख्न सकिन्छ। दिनेश श्रेष्ठ निर्देशित फिल्म भदौ ९ […]

  • homework

    होमवर्कमा आफै पिता आफै छोरा बने आर्यन

    आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘होमवर्क’ जेठ ७ गतेबाट रिलिज हुँदैछ, जीवनको जुनसुकै उमेरमा पनि होमवर्क गर्नुपर्ने बिषयलाई उठान गरेको छ । कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले दोहोरो भूमिका गर्दा केही अप्ठ्यारो भएको बताए । उनले बाबु र छोरा छिनछिनमै बन्नुपर्ने र त्यसका लागि गेटअप परिवर्तन गर्दा गाह्रो भएको बताए […]

  • basundhara bhusal

    ‘चलचित्रकर्मीे परिचयत्र’ वितरणसँगै विवादमा

    चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले २ दिन अगाडि १३ जना चलचित्रकर्मीलाई श्रेणीमा विभाजित गर्दै परिचय पत्र वितरण गरेपछि अहिले यसको समर्थन र विरोध भैरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले यो वितरण प्रक्रिया अब निरन्तर जारी रहने बताइरहेका छन् । तर, फेसबुकका भित्तादेखि सामाजिक संजालमा चलचित्रकर्मीलाई वितरण गर्न थालिएको ‘परिचय पत्र’ गलत […]

  • रामप्यारीमा हेर्नुस् रेखाको नयाँ लुक्स्

    चैत्र १९, २०७२- नायिका रेखा थापाले निर्माण गरेकी चलचित्र ‘रामप्यारी’ आउँदो चैत २६ गतेदेखि दशैभरिका हलहरुमा लाग्ने भएको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखाको साथमा सविन श्रेष्ठ, आश्मा डीसी र नव-कलाकार आभाष अधिकारीको मुख्य भूमिका छ । रामप्यारी प्रदर्शनअघि कान्तिपुरका फोटो पत्रकार महेश प्रधानले रेखाको फोटो सुट गरेका छन् । हेर्नुस् ९ […]